पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीको फुटसल प्रतियोगता

पाेखरा | साउन १८, २०८०

पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीको फुटसल प्रतियोगता

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टीको कास्कीका निर्वाचन क्षेत्र समितिको संयुक्त आयोजनामा पोखरामा फुटसल प्रतियोगिता हुने भएको छ । 
 

प्ले फर फेलोसिप अन्तर क्षेत्र हुन लागेको फुटसल प्रतियोगिता आगामी (साउन) २० गते शनिबार मुस्ताङचोक फुटसल जोनमा हुनेछ । 

 

हालसम्म प्रतियोगितामा ६ टिमको दर्ता भइसकोको प्रतियोगिताका मिडिया संयोजक श्रीकृष्ण न्यौपानेले जानकारी दिए ।

 

उनका अनुसार प्रतियोगितमा सहभागी हुने टिमले कास्की क्षेत्र नम्बर १ मा सुजन बस्ताकोटी, क्षेत्र नम्बर २ मा संयोजक पोखरेल र क्षेत्र नम्बर ३ मा सहसंयोजक अधिकारीसँग समन्वय गर्नुपर्ने छ । 

 

यस्तै, महानगरबाट प्रतिनिधित्व गर्ने टिमले नारायण आचार्य र प्रदेशको टिमले नवीन त्रिपाठीसँग समन्वय गर्नुपर्ने गरी जिम्मेवारी तोकिएको प्रतियोगिताका मिडिया संयोजक न्यौपानले बताए ।

 

प्रतियोगितमा सहभागी हुनका दर्ता शुल्क २ हजार निर्धारण गरिएको आयोजकले जनाएको छ ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्